शनिबार, असार १४,२०८२ 08:54:52
  • शनिबार, असार १४,२०८२ 08:54:52
Global IME Bank Limited

सुनको मूल्य एकैदिन १० डलरले बढ्यो,चाँदीको कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य एकैदिन १० डलरले बढ्यो,चाँदीको कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य एकै दिनमा प्रतिऔंस १० डलरले बढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस ०.५४ प्रतिशत अर्थात १०.७७ डलरले वृद्धि भएको हो ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २००४.६१ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

केहि दिनअघि सुनको मूल्यमा भारी गिरावट आउँदै प्रतिऔं २ हजारबाट तल झरेको थियो ।  

पछिल्लो २४ घण्टामा चाँदीका मूल्य पनि प्रतिऔंस २.७६ प्रतिशत अर्थात ०.६२ डलरले बढेको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २३ डलरमा काराबार भईरहेको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितेला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.