बिहीबार, असार १२,२०८२ 08:56:39
  • बिहीबार, असार १२,२०८२ 08:56:39
Global IME Bank Limited

सुनको मूल्य बढ्यो, चाँदीको भने स्थिर

Hyundai Nepal
सुनको मूल्य बढ्यो, चाँदीको भने स्थिर
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ ।  

यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

गत शुक्रबार भने एक तोला सुनको मूल्य १ लाख ९० हजार ४ सय कायम थियो । उक्त दिन सुनको मूल्य ११ सयले घटेको थियो ।    

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.