मंगलवार, असार १७,२०८२ 06:27:21
  • मंगलवार, असार १७,२०८२ 06:27:21
Global IME Bank Limited

दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज बढ्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज बढ्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । लगातार दुईदिनसम्म स्थिर रहेको सुनको मूल्य आज भने वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम थियो ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ९ रुपैयाँ कायम भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँमै कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० सय रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.