बुधबार, असार १७,२०८३ 06:40:42
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:40:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Laxmi Sunrise Bank Limited
आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन ५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर रहेको हो ।  

New Office
CG Motors
Garima Development Bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन पनि यही मूल्यमै सुनको कारोबार भएको थियो ।    

आज चाँदीको भाउमा भने गिरावट आएको छ । चाँदी आज ४० रुपैयाँले घट्दै प्रतितोला २ हजार २७५ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.