बुधबार, असार १०,२०८३ 09:32:31
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:32:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य सामान्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य सामान्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । अघिल्लो दिन भारी वृद्धि भएको सुनको भाउ आज भने घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन २ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको भाउ २० हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

New Office
CG Motors
Garima Development Bank

यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.