शनिबार, असार १४,२०८२ 08:18:11
  • शनिबार, असार १४,२०८२ 08:18:11
Global IME Bank Limited

सुन र चाँदीको मूल्य घट्यो,कति पुग्यो भाउ ?

Hyundai Nepal
सुन र चाँदीको मूल्य घट्यो,कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । निरन्तर बढ्रीरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पछिल्लो २४ घण्टाको अवधिमा घटेको हो ।  

सुनको मूल्य ०.२२ प्रतिशत अर्थात ४.४५ डलरले घट्दै प्रतिऔंस २ हजार ३१.५५ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य ०.६० प्रतिशत अर्थात ०.१४ डल्रले घट्दै प्रतिऔंस २२.८१ डलरमा झरेको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.