मंगलवार, असार १७,२०८२ 06:38:12
  • मंगलवार, असार १७,२०८२ 06:38:12
Global IME Bank Limited

सुनको मूल्य एकैदिन ३० डलरले बढ्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य एकैदिन ३० डलरले बढ्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.३४ प्रतिशत अर्थात ३०.८५ डलरले बढेको  छ ।  

यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३३३.०१ डलर पुगेको छ ।  

सुनका साथै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतिऔंस २.३० प्रतिशत अर्थात ०.६७ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २९.५८ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.