बिहीबार, असार १२,२०८२ 09:04:35
  • बिहीबार, असार १२,२०८२ 09:04:35
Global IME Bank Limited

तोलामा १६ सयले घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

Hyundai Nepal
तोलामा १६ सयले घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य प्रतितोला १६ सयले घटेको छ ।  

गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन पनि २ सयले घटेको सुनको कारोबार उक्त दिन प्रतितोला १ लाख ९० हजार ९ सयमा भएको थियो ।  

आज चाँदीको भाउ भने बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.