सोमबार, कार्तिक २,२०८३ 04:35:40
  • सोमबार, कार्तिक २,२०८३ 04:35:40
Global IME Bank Limited

सुनको मूल्य १७ डलरले वृद्धि, फेरि २९ सय डलरको आँकडा पार

Bizshala
सुनको मूल्य १७ डलरले वृद्धि, फेरि २९ सय डलरको आँकडा पार
New Office

काठमाण्डौ । अघिल्लो कारोबारमा १ प्रतिशतभन्दा बढीले घटेको सुनको मूल्य आजको कारोबारमा भने बढेको छ । विश्व व्यापार संकट बढाउने गरी अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले घोषणा गरेको ‘रेसिप्रोकल ट्यारिफ’ का विषयले कस्तो मोड लिने भन्ने बजार सहभागीहरुको अपेक्षाका बीच आज सुनको मूल्य बढेको हो ।  

सुनको मूल्य आज ०.६० प्रतिशत अर्थात १७.२१ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ९०३ डलरमा कारोबार भईरहेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ०.०३ डलरले बढ्दै प्रतिऔंस ३२.४५ डलर कायम भएको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.