बुधबार, असार १७,२०८३ 06:38:31
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:38:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य ३२ डलरले घट्यो, प्रतिऔंस कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य ३२ डलरले घट्यो, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.८१ प्रतिशत अर्थात ३२.४९ डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ३ हजार ९३५ डलरमा भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अमेरिकी केन्द्रीय बैंकले बुधबार २५ बेसिक प्वइन्टले ब्याजदर कटौती गर्ने निर्णय गरेको छ । यसका साथै डलर इनडेक्स पनि ०.२ प्रतिशतले घटेको छ । यसका बाबजुत पनि आज सुनको मूल्य घट्न पुगेको छ ।  

चीन र अमेरिकाबीच दक्षिण कोरियामा व्यापारिक सम्झौता हुन सक्ने सम्भावना बढेको छ । जसका कारण लगानीकर्ता सुनको खरिद घटाएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.