बुधबार, असार १७,२०८३ 06:36:18
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:36:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज पनि घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन १७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँ कायम थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ७५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.