मंगलवार, असार १७,२०८२ 06:51:18
  • मंगलवार, असार १७,२०८२ 06:51:18
Global IME Bank Limited

सुनको मूल्य १३ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य १३ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज पनि बढेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४८ प्रतिशत अर्थात १३.६२ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ९२३ डलरमा कारोबार भईरहेको छ ।  

यो वर्ष सुनको मूल्य ११ प्रतिशतले बढिसकेको छ । सुनको मूल्यले यो वर्ष हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । गत फेब्रुअरी २४ मा सुनको मूल्य प्रतिऔंस २ हजार ९५६ डलर पुगेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरुलाई ट्यारिफ लगाउने निर्णय गरेसँगै लगानीकर्ता सुरक्षित लगानीको रुपमा सुनमा लगानी बढाएका छन् ।  

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.८३ डलरले बढ्दै प्रतिऔंस ३२.६१ डलर पुगेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.