मंगलवार, असार १७,२०८२ 07:15:26
  • मंगलवार, असार १७,२०८२ 07:15:26
Global IME Bank Limited

लगातार ४ दिन घटेको सुनको मूल्य आज ह्वात्तै बढ्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
लगातार ४ दिन घटेको सुनको मूल्य आज ह्वात्तै बढ्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । लगातार ४ दिनदेखि घटिरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । बुधबार स्थानिय बजारमा सुनको भाउ वृद्धि भएसँगै सुनको ओरालो यात्रा थामिएको हो । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।  

यो वृद्धिसँगे नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ७३ हजार ४ सय कायम भएको थियो ।  

आज चाँदीको भाउ पनि वृद्धि भएको छ । चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.