बुधबार, चैत्र २०,२०८१ 02:35:40
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:35:40
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा व्यापक गिरावट, एकैदिन प्रतिऔंस ८६ डलरले घट्यो

Hyundai Nepal
सुनको मूल्यमा व्यापक गिरावट, एकैदिन प्रतिऔंस ८६ डलरले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । अन्तराििष्ट्रय बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ३ प्रतिशतले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य ३.१८ प्रतिशत अर्थात ८६.५२ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६२९ डलरमा कारोबार भईरहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

इजरायल र हिजबुल्लाहबीच युद्धविराम हुने प्रबल सम्भावनाका बीच सुनको मूल्यमा व्यापक गिरावट आएको हो । भूराजनीतिक तनाव,युद्ध र आर्थिक अनिश्चिनता जस्ता कठिन समयमा सुनलाई लगानीको सुरक्षित माध्यम मानिन्छ ।  

यस्तै डोनाल्ड ट्रम्पले ट्रेजरी सेक्रेटरीको रुपमा स्कट बेसेन्टलाई मनोनयन गरेसँगै सुनको मूल्यमा गिरावट आएको बताइएको छ । ट्रेजरी सेक्रेटरीको रुपमा स्कट आए यसले अमेरिकी अर्थतन्त्र र वित्तीय बजारमा थप स्थिरता ल्याउने अपेक्षा गरिएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुनसँगै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य आज ०.९५ डलरले घट्दै प्रतिऔंस ३०.४ डलरमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.