बुधबार, असार १७,२०८३ 06:38:32
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:38:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज सामान्य घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

Laxmi Sunrise Bank Limited
आज सामान्य घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

काठमाण्डौ । शुक्रबार घरेलु बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।  

यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य १६ सय रुपैयाँले बढेको थियो ।  

सुनको मूल्य घटेतापनि आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.