बुधबार, असार १७,२०८३ 06:36:55
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:36:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज सुनको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

Laxmi Sunrise Bank Limited
आज सुनको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

New Office
CG Motors
Garima Development Bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५ सय रुपैयाँले घटेको छ । यससँगै सुनको कारोबार प्रतितोला ३ लाख ४ सय रुपैयाँमा भईरहेको महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ ३ लाख १ हजार ९ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.