सोमबार, श्रावण १८,२०८३ 12:30:21
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 12:30:21
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी पनि महङ्गियो

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी पनि महङ्गियो
New Office

काठमाण्डौ । अघिल्लो दिनको गिरावटपश्चात आज सुनको मूल्य पुनः उकालो लागेको छ । स्थानीय बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढी हो। आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी ३५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ३५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.