बुधबार, असार १७,२०८३ 06:42:01
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:42:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज पनि १३ डलरले बढ्यो सुनको मूल्य

Laxmi Sunrise Bank Limited
आज पनि १३ डलरले बढ्यो सुनको मूल्य

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज पनि बढेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतिऔंस ०.४५ प्रतिशत अर्थात १३.३१ डलरले बढेको हो ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ९४२ डलरका कारोबार भईरहेको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो,औषधि र अन्य वस्तुमा ट्यारिफ लगाउने निर्णय गरेसँगै विगत केही सातादेखि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

आज चाँदीको मूल्य ०.०४ डलरले बढ्दै प्रतिऔंस ३२.८१ डलरमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.