शनिबार, असार १४,२०८२ 08:31:41
  • शनिबार, असार १४,२०८२ 08:31:41
Global IME Bank Limited

सुनको मूल्य बढ्यो, प्रतिऔंस कति पुग्यो ?

Hyundai Nepal
सुनको मूल्य बढ्यो, प्रतिऔंस कति पुग्यो ?
Nabil Bank Limited

काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.१२ प्रतिशत अर्थात प्रतिऔंस २.४७ डलरले बढेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०३३.७३ डलर कायम भएको छ ।  

पछिल्लो २४ घण्टाको अवधिमा चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदीको मूल्य ०.५४ प्रतिशत अर्थात प्रतिऔंस ०.१२ डलरले घटेको छ । यो गिरावटसँगै चाँदीको मूल्य प्रतिऔंस २३.०८ डलर पुगेको छ ।  

नेपाली बजारमा भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँमा खरिद–बिक्री भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.