शनिबार, असार १४,२०८२ 08:16:09
  • शनिबार, असार १४,२०८२ 08:16:09
Global IME Bank Limited

आज ५ डलरले घट्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
आज ५ डलरले घट्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ०.२० प्रतिशत अर्थात प्रतिऔंस ५.२९ डलरले घटेको छ ।  

यो गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६५५ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने बढेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ०.७२ प्रतिशत अर्थात प्रतिऔंस ०.२३ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस ३१.६ डलर कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.