मंगलवार, असार १७,२०८२ 07:15:26
  • मंगलवार, असार १७,२०८२ 07:15:26
Global IME Bank Limited

सुनको मूल्य १% ले घट्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य १% ले घट्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य १.०१ प्रतिशत अर्थात २९.४८ डलरले घटेको छ ।  

यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ९१६ डलरमा कारोबार भईरहेको छ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको थियो । गत सोमबार सुनको मूल्य प्रतिऔंस २ हजार ९५६.१५ डलर पुग्दै हालसम्मकै उच्च कायम भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो वर्ष मात्रै सुनको मूल्यले ११ पटक ‘अल टाइम हाई’को रेकर्ड बनाईसकेको छ ।  

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १.५६ प्रतिशत अर्थात ०.५० डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य प्रतिऔंस ३१.७८ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.