सोमबार, श्रावण ५,२०८२ 08:10:51
  • सोमबार, श्रावण ५,२०८२ 08:10:51
Global IME Bank Limited

सुनको मूल्य बढ्ने क्रम आजपनि जारी, तोलाको कति पुग्यो ?

Hyundai Nepal
सुनको मूल्य बढ्ने क्रम आजपनि जारी, तोलाको कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । आज अघिल्लो दिनको तुलनामा सुन ४ सय रुपैयाँले महङ्गिएको छ ।  

यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

Muktinath Bikas Bank Limited

अघिल्लो दिन पनि सुनको मूल्य ८ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ३ सयमा भएको थियो ।  

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार २८५ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.