शनिबार, असार १४,२०८२ 08:29:20
  • शनिबार, असार १४,२०८२ 08:29:20
Global IME Bank Limited

सुनको मूल्य प्रतिऔंस झण्डै १० डलरले बढ्यो,चाँदीमा भने गिरावट

Hyundai Nepal
सुनको मूल्य प्रतिऔंस झण्डै १० डलरले बढ्यो,चाँदीमा भने गिरावट
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.४९ प्रतिशत अर्थात प्रतिऔंस ९.९६ डलरले बढेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०४६.५५ कायम भएको छ ।  

सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ०.६८ प्रतिशत अर्थात प्रतिऔंस ०.१६ डलरले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २३ डलरमा झरेको छ ।  

नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७०० र तेवाजी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.