बुधबार, असार १७,२०८३ 06:35:20
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:35:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य स्थिर, चाँदीको भाउ भने बढ्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्य स्थिर, चाँदीको भाउ भने बढ्यो

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन ।  

आज अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भईरहेको संघले जनाएको छ । यो दिन सुनको मूल्य १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

आज चाँदीको भाउ भने बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य आज प्रतितोला १ हजार ९३० रुपैयाँ पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.