बुधबार, चैत्र २०,२०८१ 02:48:51
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:48:51
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयााले बढेको सुनको मूल्य आज भने घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला १ लाख १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज चाँदीको मूल्यमा समेत भारी गिरावट आएको छ । चाँदीको मूल्य आज ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.