शनिबार, असार १४,२०८२ 08:18:11
  • शनिबार, असार १४,२०८२ 08:18:11
Global IME Bank Limited

सुनको मूल्य एकै दिन २८ डलरले बढ्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य एकै दिन २८ डलरले बढ्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्य वृद्धिले आज पनि निरन्तरता पाएको छ । अन्तराष्ट्रिय बजारमा पछिल्लो समय निरन्तर बढीरहेको सुनको मूल्य पछिल्लो २४ घण्टाको अवधिमा पनि बढेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुनको मूल्य १.३८ प्रतिशत अर्थात २८.६८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ११२.८६ डलर कायम भएको छ ।  

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य २.२९ प्रतिशत अर्थात ०.५३ डलरले बढ्दै प्रतिऔंस २३.६४ डलर पुगेको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.