बुधबार, असार १७,२०८३ 06:36:54
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:36:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ ऐतिहासिक उचाईमा, एक तोलाको कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
सुनको भाउ ऐतिहासिक उचाईमा, एक तोलाको कति पुग्यो ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ ऐतिहासिक उचाईमा पुगृकाृ छ । सोमबारको कारोबारमा सुनको भाउ बढेसँगै मूल्यले नयाँ उचाई चुमेको हो ।

आज सुनको भाउ अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढेको छ ।

New Office
CG Motors
Garima Development Bank

यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा भईरहेको छ । यसअघि गत मंसिर २९ गते सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउले पनि रेकर्ड बनाएको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार २३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.