मंगलवार, असार १७,२०८२ 01:35:22
  • मंगलवार, असार १७,२०८२ 01:35:22
Global IME Bank Limited

सुनको मूल्य पुनः बढ्न थाल्यो, एकैदिन रु. २००० को बढोत्तरी

Hyundai Nepal
सुनको मूल्य पुनः बढ्न थाल्यो, एकैदिन रु. २००० को बढोत्तरी
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिको रुपमा डोनल्ड ट्रम्पको पुनरागमनसँगै मध्यपूर्वमा जारी युद्ध रोकिने र त्यसले लगानीका अन्य क्षेत्र चम्किने आँकलनसहित सुन होल्ड गरेर बसेकाहरुले आक्रामक बिक्रीमा राख्दा ह्वात्तै घटेको सुनको भाउ शुक्रबार पुनः बढेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

हिजो(बिहीबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा अघिल्लो दिनको तुलनामा ४ हजारले गिरावट आई १ लाख ६४ हजार ५०० मा सीमित बन्न पुगेको थियो ।  

बिहीबार कायम भएको मूल्यको तुलनामा शुक्रबार भने प्रतितोलामा रु. २००० को बढोत्तरी भई १ लाख ६६ हजार ५०० मूल्य कायम भएको छ । 

नेपाली बजारमा कात्तिक १५ गते सुनको भाउ अलटाईम हाई अर्थात प्रतितोला १ लाख ७१ हजारको उचाईमा पुगेको थियो ।  त्यसपछि निरन्तर घटिरहेको सुनको भाउ शुक्रबार भने पुनः २ हजार प्रतितोलामा बढ्न पुगेको हो ।  

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । बिहीबार अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँ सस्तो बनेको सुनको भाउ शुक्रबार भने बिहीबारको तुलनामा प्रतितोलामा २० रुपैयाँले बढेर १९८० पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.