मंगलवार, असार १७,२०८२ 06:37:29
  • मंगलवार, असार १७,२०८२ 06:37:29
Global IME Bank Limited

सुनको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्य बढ्ने क्रममा ब्रेक लागेको छ । आज सुनको मूल्यमा १.०२ प्रतिशत अर्थात ३१.९० डलरको गिरावट आएको छ ।  

यससँगै सुन प्रतिऔंस ३ हजार ९३ डलरमा कारोबार भईरहेको छ । कारोबारीहरुले केही नाफा बुक गर्नका लागि र अन्य सम्पत्तिमा भएको घाटालाई परिपूर्ति गर्नका लागि बिक्री बढाएसँगै सुनको मूल्यमा गिरावट आएको विज्ञहरुले बताएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यतिबेला बजारमा बिक्री दबाब आएसँगै बजारले घट्दो मूल्यक्रममा खरिदको मौका दिईरहेको विज्ञहरुको ठहर छ । लगानीकर्ताले मार्जिन परिपूर्तिका लागि नाफाजन्य स्थानबाट बिक्री बढाएतापनि दीर्घकालका लागि भने निश्चित रुपमा सुनलाई सुरक्षित लगानीको रुपमा लिने विश्वास व्यक्त गरेका छन् ।  

आज चाँदीको भाउ पनि ओरालो लागेको छ । प्रतिऔंस ०.४२ डलरले घट्दै चाँदी ३१.४८ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.