बुधबार, असार १७,२०८३ 06:33:01
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:33:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउमा उच्च वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको भाउमा उच्च वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन ९ हजार ५ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार ३ लाख ५ सय रुपैयाँमा भईरहेको छ ।

New Office
CG Motors
Garima Development Bank

गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको मूल्य ४ हजार २ सयले घटेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ३०० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.