बुधबार, असार १७,२०८३ 06:32:11
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:32:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
आज घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । शुक्रबार घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज स्ुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।  

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.