मंगलवार, असार १७,२०८२ 07:00:24
  • मंगलवार, असार १७,२०८२ 07:00:24
Global IME Bank Limited

सुनको मूल्यमा भारी गिरावट, प्रतिऔंस २ हजार डलरबाट तल झर्यो

Hyundai Nepal
सुनको मूल्यमा भारी गिरावट, प्रतिऔंस २ हजार डलरबाट तल झर्यो
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्यमा प्रतिऔंस १.३३ प्रतिशत अर्थात २६.८६ डलरले घटेको छ ।  

यो गिरावटसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ९ सय ९२.०८ डलर कायम भएको छ । यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार डलरबाट तल झरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पछिल्लो २४ घण्टाको अवधिमा चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । चाँदीको मूल्य २.७६ प्रतिशत अर्थात प्रतिऔंस ०.६३ डलरले घटेको छ ।  

चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २२.०६ डलर कायम भएको छ । 

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितेला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितेला १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ ।  

त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.