सोमबार, भाद्र २३,२०८२ 03:51:11
  • सोमबार, भाद्र २३,२०८२ 03:51:11
Global IME Bank Limited

किर्तिमानी उचाईबाट घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
किर्तिमानी उचाईबाट घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । आइतबार किर्तिमानी उचाईमा पुगेको सुनको मूल्य आज भने घटेको छ । आजको कारोबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले सस्तिएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ११ हजार ६ सय रुपैयाँमा भईरहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख १२ हजार रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।  

यस्तै आज चाँदीको भाउमा समेत गिरावट आएको छ । चाँदी २५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४७५ रुपैयाँमा सीमित बनेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.