सोमबार, असार २३,२०८२ 02:03:03
  • सोमबार, असार २३,२०८२ 02:03:03
Global IME Bank Limited

सुन २६ डलरले सस्तियो, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुन २६ डलरले सस्तियो, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको भाउ ०.७९ प्रतिशत अर्थात २६.३७ डलरले घटेको छ ।  

यो गिरावटसँगै यतिबेला सुनको कारोबार प्रतिऔंस ३ हजार ३१० डलरमा भईरहेको छ । सोमबार  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै व्यापारिक सम्झौता र विभिन्न देशहरुलाई घोषणा गरिएको ट्यारिफको समयसिमा लम्बाउने संकेत गरेसँगै बहुमूल्य धातु सुनको मूल्यमा गिरावट आएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

ट्रम्पले विभिन्न देशहरुसँगको व्यापारिक सम्झौता अन्तिम चरणमा रहेको र उच्च ट्यारिफ लगाएका देशहरुलाई नयाँ ट्यारिफ दर जुलाई ९ मा घोषणा गरिने र यो अगस्ट १ देखि लागू हुने बताएका छन् । .  

आज चाँदीको भाउ समेत ओरालो लागेको छ । चाँदी आज ०.१५ डलरले घट्दै प्रतिऔंस ३६.७८ डलर कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.