काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.५४ प्रतिशत अर्थात २३.०२ डलरले घटेको हो ।
यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ४ हजार ३१८ डलरमा भईरहेको छ ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज २.२५ प्रतिशत अर्थात १.४८ डलरले घटेर प्रतिऔंस ६५.१५ डलरमा कारोबार भईरहेको छ ।

