शनिबार, श्रावण २,२०८३ 04:07:39
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:07:39
Bizshala
Global IME Bank Limited

हिमालयन लघुवित्तको १३ औं साधारण सभा सम्पन्न

हिमालयन लघुवित्तको १३ औं साधारण सभा सम्पन्न
New Office

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को १३ औं वार्षिक साधारण सभा मंसिर २७ गते काठमाण्डौमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष बिजयमान नकर्मीकोे अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।  

उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण, संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । साथै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा आगामी ४ वर्षको कार्यकालका लागि कृष्णप्रसाद अधिकारी र शिवप्रसाद चौलागाईं निर्विरोध निर्वाचित भएका छन्  ।  

सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तब्य राखेका थिए भने सभाका अध्यक्ष बिजयमान नकर्मीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाएकोमा धन्यवाद व्यक्त गरे ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.