हिमालयन लघुवित्तको १४ औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को १४ औँ वार्षिक साधारण सभा पुस २८ गते सोमबार काठमाण्डौमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीकोे अध्यक्षतामा सम्पन्न १४ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय अवस्थाको विवरण, ७ प्रतिशत लाभांश वितरण तथा संस्थाले अन्य लघुवित्त वित्तीय...

