बिहीबार, बैशाख ११,२०८२ 09:04:09
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 09:04:09
IME remit
Global IME Bank Limited

हिमालयन लघुवित्तद्वारा २ लाख ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

Hyundai Nepal
हिमालयन लघुवित्तद्वारा २ लाख ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी ‘हिमालयन लघुवित्त वित्तीय संस्थाले बीमा दावी रकम भुक्तानी गरेको छ । संस्थाको शंखरापुर शाखा कार्यालयले उक्त शाखामा रहेको केन्द्र न.१०६ की सदस्य बसन्त राईको श्रीमान् फडिन्द्र प्रसाद राईको मृत्यू पश्चात बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।  

सदस्य बसन्त राईले संस्थाबाट २ लाख कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्युपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमाअन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम २ लाख समेत फिर्ता गरी जम्मा रकम २ लाख २५ हजार बसन्त राईलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक झुमा पौडेलले बताइन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उद्देश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको जनाएको छ ।  

Muktinath Bikas Bank Limited

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्पmबाट शाखा प्रबन्धक झुमा पौडेल, शाखाका कर्मचारी सुजन श्रेष्ठ र रीता ढुङगेलको उपस्थिति रहेको थियो भने केन्द्र न.१०६ की सदस्यहरु र भद्रभलादमीहरुको पनि उपस्थिति रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.