मंगलवार, श्रावण २६,२०८३ 08:31:19
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 08:31:19
Bizshala
Global IME Bank Limited

हिमालयन लघुवित्तद्वारा बीमा दाबी भुक्तानी

Prabhu Bank Limited
हिमालयन लघुवित्तद्वारा बीमा दाबी भुक्तानी
New Office

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सुम्नाबेशी शाखा कार्यालयले बीमा दावी रकम भुक्तानी गरेको छ । रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं.७,बृता निवासी सदस्य श्रीमती जमुना श्रेष्ठको मृत्यू पश्चात निज सदस्यको श्रीमान रधुनाथ श्रेष्ठलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।

सदस्य श्रीमती जमुना श्रेष्ठले संस्थाबाट रु.२ लाख ५० हजार कर्जा लिएकोमा सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु.२५ हजार तथा तिरेको किस्ता रकम रु.७५ हजार १०० समेत फिर्ता गरी जम्मा रकम रु.१ लाख १ सय निज सदस्यको श्रीमान रधुनाथ श्रेष्ठलाई एकमुष्ट भुक्तानी गरिएको  संस्थाका शाखा प्रबन्धक सरोज श्रेष्ठले बताए ।  

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक सरोज श्रेष्ठ तथा शाखाका कर्मचारी दल बहादुर मगर,अनिल माझी र मुना धमलाको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X