IME remit
  • मंगलवार, कार्तिक ४,२०८२ 11:18:24
IME remit
Global IME Bank Limited

हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

Hyundai Nepal
हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी
Shivam Cement

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गंजभवानीपुर बाराले बीमा दावी रकम भुक्तानी गरेको छ । बारा जिल्ला बारागढी गा.पा.वडा नं.६,गढहल टोलमा रहेको केन्द्र नं.२६ कि सदस्य मिनिका कुमारी पंडितको श्रीमान् जगन प्रसाद पंडितको मृत्यू पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

सदस्य मिनिका कुमारी पंडितले संस्थाबाट १ लाख कर्जा लिएकोमा सदस्यका श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमाअन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक मिस जुनु कटुवालले बताइन् ।  

 संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको जनाएको छ । उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक मिस जुनु कटुवाल तथा कर्मचारी उमेश कुमार यादवको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.