बुधबार, चैत्र २०,२०८१ 02:44:08
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:44:08
IME remit
Global IME Bank Limited

इन्फिनिटी लघुवित्तको साधारण सभा सम्पन्न

Hyundai Nepal
इन्फिनिटी लघुवित्तको साधारण सभा सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुु कुुमार घिमिरेको अध्यक्षतामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोट मा पुस २९ गते सम्पन्न भएको हो ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त सभामा संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा सञ्चालन गरेका थिए भने उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण सेयरधनीहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले स्वागत गरेका थिए ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभाले मुख्यतयाः आर्थिक वर्ष २०८०/८१ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिशनसम्बन्धी प्रस्तावहरु र आगामी आर्थिक वर्ष २०८१/८२ को लागि लेखारीक्षकको नियुक्तिसम्बन्धी प्रस्तावहरु पारित गरेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.