आईतवार, असार १५,२०८२ 03:39:07
  • आईतवार, असार १५,२०८२ 03:39:07
Global IME Bank Limited

महिला लघुवित्तले डाक्यो एजीएम,सेयरधनीलाई छैन लाभांशको कुनै अजेन्डा

Hyundai Nepal
महिला लघुवित्तले डाक्यो एजीएम,सेयरधनीलाई छैन लाभांशको कुनै अजेन्डा
Nabil Bank Limited

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा आगामी फागुन २७ गते आइतबारका दिनका लागि डाकेको हो।  

उक्त सभामा लाभांशको कुनै अजेन्डा पनि पेश गरिने छैन । सभामा अन्य ‘घ’ वर्गका लघुवित्तलाई गाभ्ने/गाभिने ,प्राप्ति वा खरिद गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गेर्न विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षणको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।    

यस्तै संस्थाको ‘कड समूहमा रहेको संस्थापक संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी फागुन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.