बिहीबार, आश्विन २३,२०८२ 03:39:02
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 03:39:02
महिला लघुवित्तद्वारा लाभांश नदिने निर्णय
Capital Market

महिला लघुवित्तद्वारा लाभांश नदिने निर्णय

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाले गत आवका लागि लाभांश नदिने निर्णय गर्दै सेयरधनीलाई निराश बनाएको हो ।  संस्थाको सञ्चालक समितिको मिति पुस २५ गते बिहीबार अपरान्ह ३.३० बजे बसेको ९२ औं बैठकले लाभांश नदिने निर्णय गरेको हो ।  

महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थाले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर लिलामीमाफर्त बिक्रीमा राखेको हो ।  

महिला लघुवित्तको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

महिला लघुवित्तको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै ८६ हजार ३२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको हो ।  

महिला लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त
Capital Market

महिला लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

काठमाण्डौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । दुवै संस्थाले सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा असार १० गते हस्ताक्षर गरेका हुन् ।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक...

महिला लघुवित्तको करिब २ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?
Capital Market

महिला लघुवित्तको करिब २ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको झण्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले साउन ८ गते...

महिला लघुवित्तको करिब २ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?
Capital Market

महिला लघुवित्तको करिब २ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको झण्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले जेठ २३...

महिला लघुवित्तको नाफामा २३.२६% को गिरावट, वितरणयोग्य मुनाफा कति ?
Capital Market

महिला लघुवित्तको नाफामा २३.२६% को गिरावट, वितरणयोग्य मुनाफा कति ?

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र ब्याज आम्दानीमा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २३.२६ प्रतिशतले कम हो । अघिल्लो आवमा संस्थाले ५ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ४३.८६ प्रतिशतले...

महिला लघुवित्तले राख्यो झण्डै २ लाख कित्ता सेयर बिक्रीमा
Capital Market

महिला लघुवित्तले राख्यो झण्डै २ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको झण्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थापक सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीला्रई दिनुपर्ने भएकाले यो सेयर संस्थाको विद्यमान संस्थापक सेयरधनीका...

महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन,सञ्चालकमा ४ जना निर्वाचित
NEWS

महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन,सञ्चालकमा ४ जना निर्वाचित

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तारा कुवँर चयन भएकी छन् । संस्थाको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले कुवँरलाई अध्यक्षमा चयन गरेको हो ।  

महिला लघुवित्तको साधारण सभा आज,कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
Capital Market

महिला लघुवित्तको साधारण सभा आज,कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको गत फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाको छैठौँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभामा लाभांशको कुनै अजेन्डा पनि पेश गरिने छैन । सभामा अन्य ‘घ’ वर्गका लघुवित्तलाई गाभ्ने÷गाभिने ,प्राप्ति वा खरिद गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य...

महिला लघुवित्तले डाक्यो एजीएम,सेयरधनीलाई छैन लाभांशको कुनै अजेन्डा
Capital Market

महिला लघुवित्तले डाक्यो एजीएम,सेयरधनीलाई छैन लाभांशको कुनै अजेन्डा

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा आगामी फागुन २७ गते आइतबारका दिनका लागि डाकेको हो।  उक्त सभामा लाभांशको कुनै अजेन्डा पनि पेश गरिने छैन । सभामा अन्य ‘घ’ वर्गका लघुवित्तलाई गाभ्ने/गाभिने ,प्राप्ति वा खरिद गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि...

महिला लघुवित्तले वितरणयोग्य मुनाफा सञ्चित गर्ने, सेयरधनी निराश
Capital Market

महिला लघुवित्तले वितरणयोग्य मुनाफा सञ्चित गर्ने, सेयरधनी निराश

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमीटेडले २०८० असार मसान्तसम्मको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने भएको छ ।  महिला लघुवित्तको माघ १८ गते अपरान्ह ३ः३० बजे बसेको सञ्चालक समितिको ६९ औं बैठकले आर्थिक वर्ष २०७९-८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

महिला लघुवित्तको लक–इन समयावधि फागुन १३ मा समाप्त हुँदै
Capital Market

महिला लघुवित्तको लक–इन समयावधि फागुन १३ मा समाप्त हुँदै

काठमाण्डौ ।  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन समयावधि फागुन १३ गते समाप्त हुँदैछ।  कम्पनीले एक सूचना जारी गर्दै आगामी फागुन १३ गते संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.