बिहीबार, बैशाख ११,२०८२ 02:17:55
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 02:17:55
IME remit
Global IME Bank Limited

महिला लघुवित्तको लक–इन समयावधि फागुन १३ मा समाप्त हुँदै

Hyundai Nepal
महिला लघुवित्तको लक–इन समयावधि फागुन १३ मा समाप्त हुँदै
Nabil Bank Limited

काठमाण्डौ ।  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन समयावधि फागुन १३ गते समाप्त हुँदैछ।  

कम्पनीले एक सूचना जारी गर्दै आगामी फागुन १३ गते संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

कम्पनीले २०७७ माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो । उक्त आईपीओ सर्वसाधारणलाई सोहि वर्षको फागुन १४ गते बाँडफाँड गरिएको थियो ।  

कम्पनीको संस्थापकको स्वामित्वमा रहेको ६ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार कित्ताको लक–इन अवधि फागुन १३ मा समाप्त हुन लागेको हो ।  

लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।  तर कम्पनीको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिदबिक्री गर्न नपाउने कम्पनीले स्पष्ट पारेको छ । 

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।  

यो अवधिसम्म संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.