सोलु हाईड्रोपावरको ५ लाख कित्ता सेयरको लक–इन अवधि साउनमा समाप्त हुने
काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक–इन अवधि साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको ५ लाख कित्ता सेयरको लक–इन अवधि साउन ११ ते समाप्त हुन लागेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार जारी पूँजीको १० प्रतिशत बराबर रु. १ अर्ब मूल्यका १ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो। सोमध्ये ५ प्रतिशत अर्थात्...

