बिहीबार, असार १२,२०८२ 04:48:00
  • बिहीबार, असार १२,२०८२ 04:48:00
Global IME Bank Limited

हिमालयन रि–इन्स्योरेन्सको लक इन अवधि असार १० गते समाप्त हुने

Hyundai Nepal
हिमालयन रि–इन्स्योरेन्सको लक इन अवधि असार १० गते समाप्त हुने
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी असार १० गते समाप्त हुने भएको छ ।  

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।  

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण सेयर पुस ११ गते बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने  १५ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।  

म्यूचुअल फण्डका लागि छुट्टाइएको सेयरको लक इन अवधि सार्वजनिक निष्कासनको बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का राख्ने प्रावधान रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.