मंगलवार, असार १७,२०८२ 07:43:55
  • मंगलवार, असार १७,२०८२ 07:43:55
Global IME Bank Limited

सिंगटी हाइड्रोको १.१६ करोड कित्ता सेयरको लक इन अवधि समाप्त

Hyundai Nepal
सिंगटी हाइड्रोको १.१६ करोड कित्ता सेयरको लक इन अवधि समाप्त
Nabil Bank Limited

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि चैत २६ गते समाप्त भएको हो ।    

कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि समाप्त भएको हो ।  

कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक सेयर,१४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी सेयर र ५८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल १ करोड १६ लाख ५८ हजार कित्ता सेयरको लक इन अवधि सकिएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले जारी पूँजी १ अर्ब ४५ करोडको १० प्रतिशतले हुन आउने १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि र कर्मचारीका लागि छुट्टाइएको २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर  बाँडफाँड २०७७ चैत २७ गते गरेको थियो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.