आईतवार, कार्तिक १,२०८३ 08:49:36
  • आईतवार, कार्तिक १,२०८३ 08:49:36
Global IME Bank Limited

इमर्जिङ नेपालको ५०.११ लाख कित्ता सेयरको लक इन अवधि फागुनमा समाप्त हुने

Bizshala
इमर्जिङ नेपालको ५०.११ लाख कित्ता सेयरको लक इन अवधि फागुनमा समाप्त हुने
New Office

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको लक इन समयावधि फागुनमा समाप्त हुने भएको छ । कम्पनीको ५० लाख कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  

कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीको ५० लाख ४ सय कित्ता संस्थापक सेयर र  कर्मचारीका लागि सुरक्षित गरिएको ११ हजार ११२ कित्ता गरी कुल ५० लाख ११ हजार ५१२ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले संस्थापक, र कर्मचारीलाईसहित सर्वसाधारणलाई जारी गरेको सेयर विस २०७८ फागुन ४ गते बाँडफाँड गरेको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.