इमर्जिङ नेपालका संस्थापक अग्रवालले आफ्नो स्वामित्वको शतप्रतिशत सेयर बेच्ने
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडका संस्थापक सेयरधनी सन्दीप कुमार अग्रवालले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन्।कम्पनीले नेप्सेलाई पठाएको जानकारीअनुसार अग्रवालले आफ्नो नाममा रहेको १ लाख ११ हजार १२० कित्ता सेयर बिक्री गर्न लागेका हुन्। यो उनको स्वामित्वमा रहेको सम्पूर्ण सेयर हो।कम्पनीका अनुसार उक्त सेयर इमर्जिङ नेपालको कुल सेयर संख्याको करिब २...

