आईतवार, श्रावण ३,२०८३ 04:21:23
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 04:21:23
Bizshala
Global IME Bank Limited

इमर्जिङ नेपालले सेयर स्वामित्व अनुपात परिवर्तन गर्ने, विशेष साधारण सभा आह्वान

इमर्जिङ नेपालले सेयर स्वामित्व अनुपात परिवर्तन गर्ने, विशेष साधारण सभा आह्वान
New Office

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले सेयर स्वामित्व अनुपात परिवर्तन गर्ने भएको छ । कम्पनीले सेयर स्वामित्व अनुपात परिवर्तन गर्नका लागि विशेष साधारण सभा डाकेको छ ।  

माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही माघ ३० गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभा काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।  

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.